ニュース ルーム

क्षतीग्रस्त विद्यालयलाई एक लाख
चौथौ वर्षमा प्रवेश गरेको अवसर पारि बैंकले बाढीबाट क्षतिग्रस्त भएको कन्चनपुरको भुजेलास्थित महाकाली जनज्योति निमाविलाई १ लाख रुपैंया सहयोग प्रदान गरेको छ । जापानीज गैर-सरकारी संस्था एसिया प|mेन्डसिप नेटवर्क -एएफएन) सँगको साझेदारीमा विद्यालय भवन निर्माण गर्न लागिएको बैंकले जनाएको छ । कार्यक्रममा बैंकका अध्यक्ष दाहाल र प्रमुख कार्यकारी अधिकृत शाहले एएफएनका क्षेत्रीय निर्देशक गणेशमान लामालाई १ लाख रुपैंयाको चेक हस्तान्तरण गर्नुभयो ।

 

News

News

News

< Previous 12345 Next >